भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । ‘कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,’ निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चु...

‘प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ’

काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘मम...

संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाहिँदैन

काठमाडौं । बिराटनगरको चुनावी कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओली आइतबार बिहान राजधानी आइपुग्दा नपुग्दै चितवन जाने हतारोमा थिए । खाना खाएर विमानस्थल जानुपूर्व उनी अनलाइनखबरसँग ४५ मिनेट कुराकानी गर्न तयार भए । वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरिर...

‘कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्’

लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका...