हङकङ विश्वकप छनोटमा, नेपालले खेल्ने डिभिजन टूको सबै टोली टुंगो लाग्यो

पपुवा न्यूगिनीलाई २३ रनले हराउँदै हङकङले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । साथै नेपालसँगै डिभिजन टूमा घटुवा हुने सबै टोलीको पन टुंगो लागेको छ । अब नेपाल, केन्या, यूएई, नामिबिया, ओमान र क्यानडाले डिभिजन टू खेल्नेछन् । दुबईमा पहिले ब्याटिङ गरे...

नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । १४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट ग...

रोनाल्डोले बनाए समूह चरणका सबै खेलमा गोलको रेकर्ड

काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका सबै खेलमा गोल गरेका छन् । समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका ...