निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा...

हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ । गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर प...

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन ...

दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने ...