रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा कांग्रेसका...

चुनाव जित्दै गर्दा ओलीले भने- हामी जितमा मात्तिदैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बध...

निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा...

प्रमुख निर्वाचन आयुक्तको अपीलः सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आ...

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन ...

पैसा दिए पचाईदिनुस्, भोट हाल्दा गल्ती नगर्नुस्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेद...