भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । ‘कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,’ निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चु...